रणनीति बनाउँदै पौडेल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकार विस्तारको तयारीमा जुटिरहेका बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर गुटगत रणनीति बनाउन सक्रिय भएको छ। स्थानीय तहको निर्वाचनमा पार्टी पराजित भएपछि पौडेल पक्ष पछिल्ला दिनमा नियमित छलफलमा छ। पौडेल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यसँग छलफल गर्दै स्थानीय चुनावमा पार्टी पराजयका विषमया केन्द्रीय समितिमा राखेर समीक्षा गर्नुपर्ने निष्कर्ष … Continue reading रणनीति बनाउँदै पौडेल